बेलबारी । मोरङको बेलबारी नगर क्षेत्रका फोरम लोकतान्त्रिका १ सय जना नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् ।
जसमा फोरम लोकतान्त्रिकका तात्कालिन डाँगीहाट गाउँसभापति एवम् शिक्षक प्रदिप राजवंशी, नगरमा महिला सदस्यको उम्मेदवार धनमाया राजवंशी सहित राजवंशी समुदायका १ सय जना वाम गठवन्धनमा प्रवेश गरेका हुन् । बेलबारी ८ मा विहिबार वाम गठवन्धनको विस्तारित भेलामा नवप्रवेशीहरुलाई युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य रविन थापा, एमालेका ज्ञानेन्द्र सुवेदी लगायतले टीका लगाएर स्वागत गरेका छन् । फोरम लोकतान्त्रिकबाट १ सय जना एमाले प्रवेश
बेलबारी । मोरङको बेलबारी नगर क्षेत्रका फोरम लोकतान्त्रिका १ सय जना नेता कार्यकर्ता वाम गठवन्धनमा प्रवेश गरेका छन् ।
जसमा फोरम लोकतान्त्रिकका तात्कालिन डाँगीहाट गाउँसभापति एवम् शिक्षक प्रदिप राजवंशी, नगरमा महिला सदस्यको उम्मेदवार धनमाया राजवंशी सहित राजवंशी समुदायका १ सय जना वाम गठवन्धनमा प्रवेश गरेका हुन् । बेलबारी ८ मा विहिबार वाम गठवन्धनको विस्तारित भेलामा नवप्रवेशीहरुलाई युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य रविन थापा, एमालेका ज्ञानेन्द्र सुवेदी लगायतले टीका लगाएर स्वागत गरेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























