धरान-१० स्थित सहकारीको परिसरमा गरिएको रत्तदानमा ८८ युनिट रगत संकलन भएको छ । गत वर्ष ६७ युनिट रगत सङ्कलन भएको थियोे । रगत अभावलार्इ मध्यनजर गर्दै रत्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष डा.योगेन्द राईले बताए ।
उनले भने-'सम्भव भए वर्षमा दुई पटक रत्तदान गर्ने योजनामा छौं ।'
नेपाल रेडक्रस साेसाइटी सुनसरीकाे प्राविधिक सहयाेगमा कार्यक्रम गरिएकाे थियाे । रेडक्रस सुनसरीका सभापति उमेश थापाको प्रमुख आथित्यमा भएकाे कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी , संघसंस्था, शैक्षिक सस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । ८८ युनिट रगत संकलन
धरान/उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले दोस्रो पटक शनिबार धरानमा रक्तदान कार्यक्रम गरेको छ ।
धरान-१० स्थित सहकारीको परिसरमा गरिएको रत्तदानमा ८८ युनिट रगत संकलन भएको छ । गत वर्ष ६७ युनिट रगत सङ्कलन भएको थियोे । रगत अभावलार्इ मध्यनजर गर्दै रत्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष डा.योगेन्द राईले बताए ।
उनले भने-'सम्भव भए वर्षमा दुई पटक रत्तदान गर्ने योजनामा छौं ।'
नेपाल रेडक्रस साेसाइटी सुनसरीकाे प्राविधिक सहयाेगमा कार्यक्रम गरिएकाे थियाे । रेडक्रस सुनसरीका सभापति उमेश थापाको प्रमुख आथित्यमा भएकाे कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी , संघसंस्था, शैक्षिक सस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
धरान-१० स्थित सहकारीको परिसरमा गरिएको रत्तदानमा ८८ युनिट रगत संकलन भएको छ । गत वर्ष ६७ युनिट रगत सङ्कलन भएको थियोे । रगत अभावलार्इ मध्यनजर गर्दै रत्तदान कार्यक्रम गरेको सहकारीका अध्यक्ष डा.योगेन्द राईले बताए ।
उनले भने-'सम्भव भए वर्षमा दुई पटक रत्तदान गर्ने योजनामा छौं ।'
नेपाल रेडक्रस साेसाइटी सुनसरीकाे प्राविधिक सहयाेगमा कार्यक्रम गरिएकाे थियाे । रेडक्रस सुनसरीका सभापति उमेश थापाको प्रमुख आथित्यमा भएकाे कार्यक्रममा सहकारीका सदस्य, कर्मचारी , संघसंस्था, शैक्षिक सस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।