धरान/ सरकारले अाज (शुक्रबार)सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्मको जन्मदिनका अवसरमा विदा दिने निर्णय गरेको हो।
सरकारले पुस १० गते पर्ने क्रिसमसको विदा दिने पनि हिजाे निर्णय गरेको छ। आइतबार पनि सार्बजनिक बिदा परेको छ। शुक्रबार सरकारले घोषणा गरेको शनिवार नियमित र आइतबार पनि योमरी पूर्णिमा परेकाले बिदा छ। अाज शुक्रबार र पर्सी अाइतबार सार्वजनिक बिदा
धरान/ सरकारले अाज (शुक्रबार)सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै हजरत मुहम्मद सल्ललल्लाहो अलैहे वोसल्मको जन्मदिनका अवसरमा विदा दिने निर्णय गरेको हो।
सरकारले पुस १० गते पर्ने क्रिसमसको विदा दिने पनि हिजाे निर्णय गरेको छ। आइतबार पनि सार्बजनिक बिदा परेको छ। शुक्रबार सरकारले घोषणा गरेको शनिवार नियमित र आइतबार पनि योमरी पूर्णिमा परेकाले बिदा छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।