हात्तीको आक्रमणबाट पारी बस्ने ४० बर्षिय रबी उराव बिहानको समयमा बाख्रा चराउन गएको र साँझ घर फर्केर नआएपछी खोज्दै जाने क्रममा पट्टेर घारीमा हात्तीले किचेर मृत अबस्थामा फेला परेको थियो।
घटनाबारे आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको खबर १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरले दिएकाे छ।
जंगली हात्तीको आक्रमणबाट बराहक्षेत्रमा एककाे मृत्यु
सुनसरी । सुनसरीको बराह नगरपालिका ९ स्थित कोशी नदी पारी शुक्रबार जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































