राजकुमार ह्यारी र मेघान मर्केल[/caption]
उनीहरुले रमाइलो स्वागत भोजसहित शुक्रबार बेलायती शहर नोटिङघमको भ्रमण गर्नुभएको समाचारमा जनाइएको छ ।
महारानी एलिजावेथका नाती ह्यारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग केही महिना अगाडी देखि प्रेम सम्वन्ध गाँसेकाे थियाे ।
राजकुमार ह्यारीको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरिएको मेलाको पनि अवलोकन गरेका थिए ।
उनीहरुले एचआईभी एड्स विरुद्धका अभियानमा लागिरहेका अभियन्ताहरूलाई पनि भेटेर हौसला प्रदान गरेकाे थियो ।
उनका समर्थकहरूले बेलाबेलामा ह्यारी र मेघानको सम्मानमा नाम लिएर नारा लगाएका थिए ।
राजकुमार ह्यारी र अमेरिकी नायिका मेघानले अर्को बर्ष विबाह गर्ने तयारी भएकाे छ । बेलायती राजकुमार ह्यारी र मेघानको पहिलो औपचारिक भ्रमण
लण्डन/ मगनी (इङ्गेजमेण्ट) गरेको केही दिनपछि मात्रै बेलायतका राजकुमार ह्यारी र उनकी अमेरिकी महिला साथी मेघान मर्केलले शुक्रबार पहिलो औपचारिक शाही भ्रमण गरेकाे छ ।
[caption id="attachment_62766" align="aligncenter" width="2000"]
राजकुमार ह्यारी र मेघान मर्केल[/caption]
उनीहरुले रमाइलो स्वागत भोजसहित शुक्रबार बेलायती शहर नोटिङघमको भ्रमण गर्नुभएको समाचारमा जनाइएको छ ।
महारानी एलिजावेथका नाती ह्यारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग केही महिना अगाडी देखि प्रेम सम्वन्ध गाँसेकाे थियाे ।
राजकुमार ह्यारीको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरिएको मेलाको पनि अवलोकन गरेका थिए ।
उनीहरुले एचआईभी एड्स विरुद्धका अभियानमा लागिरहेका अभियन्ताहरूलाई पनि भेटेर हौसला प्रदान गरेकाे थियो ।
उनका समर्थकहरूले बेलाबेलामा ह्यारी र मेघानको सम्मानमा नाम लिएर नारा लगाएका थिए ।
राजकुमार ह्यारी र अमेरिकी नायिका मेघानले अर्को बर्ष विबाह गर्ने तयारी भएकाे छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
राजकुमार ह्यारी र मेघान मर्केल[/caption]
उनीहरुले रमाइलो स्वागत भोजसहित शुक्रबार बेलायती शहर नोटिङघमको भ्रमण गर्नुभएको समाचारमा जनाइएको छ ।
महारानी एलिजावेथका नाती ह्यारीले अमेरिकी नायिकासमेत रहेकी मर्केलसँग केही महिना अगाडी देखि प्रेम सम्वन्ध गाँसेकाे थियाे ।
राजकुमार ह्यारीको जोडीले नोटिङघममा विश्व एड्स दिवसको अवसर पारेर आयोजना गरिएको मेलाको पनि अवलोकन गरेका थिए ।
उनीहरुले एचआईभी एड्स विरुद्धका अभियानमा लागिरहेका अभियन्ताहरूलाई पनि भेटेर हौसला प्रदान गरेकाे थियो ।
उनका समर्थकहरूले बेलाबेलामा ह्यारी र मेघानको सम्मानमा नाम लिएर नारा लगाएका थिए ।
राजकुमार ह्यारी र अमेरिकी नायिका मेघानले अर्को बर्ष विबाह गर्ने तयारी भएकाे छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।