करेण्ट लागेर लेटाङ नगरपालिका १ बस्ने २९ बर्षिय सागर लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।
साँझ ५ बजे माछा मार्नकोलागी खोलामा ईन्भर्टर र ब्याट्रीबाट करेण्ट निकालेर तार जोड्ने क्रममा अचानक करेण्ट लागेको थियो।
करेण्ट लागेर लेटाङमा एकको मृत्यु
मोरङ। मोरङको लेटाङ नगरपालिका १ स्थित किसैबाँकैमा शनिबार साँझ करेण्ट लागेर एक जनाको मृत्यु भएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































