इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले लागूऔषधसहित धरान १५ बस्ने ३३ बर्षिय अर्जुन तामाङ र ईटहरी ५ बस्ने ३४ बर्षिय मंगल तामाङलाई पक्राउ गरेको हो।
राती ९ बजे उनीहरुलाई शंकालागी चेकजाँच गर्ने क्रममा लागूऔषध डाईजेल्याब ११ एम्पुल, लुपीजेसिक १० एम्पुल, एभिल १० एम्पुल फेलापारी बरामद गरेको छ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुलाई ईप्रकामा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।
यता मोरङको बुढीगंगा गाउँपालिका ४ बाट लागूऔषधसहित धरान १३ बस्ने किस्मन राईलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको टोलीले सवारी साऊन चेकजाँ गर्ने क्रममा शंकालागी राईको शरिर चेकजाँच गर्ने क्रममा लागूऔषध एभिल ८ एम्पुल, लिपजेसिक ७ एम्पुल र साईजेल्याब ७ एम्पुल फेलापारी बरामउ गरेको हो।
राती साढे ८ बजे पक्राउ परेका उनलाई इप्रकामा राखी थप अनुसन्धान भईरहेको छ।
लागुअाैषध सहित धरानका तीनजना पक्राउ
धरान। सुनसरीको धरान उप-महानगरपालिका ६ स्थित पानबारी जाने बाटोबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ। .
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































