विजयमा ह्याट्रिक गर्दै भावी मूख्यमन्त्री शेरधन राई
धरान/भावी मूख्यमन्त्रीको रुपमा हेरिएका भोजपुर प्रदेश ख मा एमालेका उम्मेदवार शेरधन राई विजयी बनेका छन् ।
औपचारिक रुपमा विजय घोषणा गर्न बाँकी रहे पनि राईले २० हजार ३३४ मत प्राप्त गरेको छ भने लोकतान्त्रिकका नेपाली कांग्रेसका उम्मेदवार गोविन्दबहादुर कार्कीले ७ हजार १०५ मत ल्याएको जानकारी प्राप्त भएको छ । राईले १३ हजार २२९ मतले कार्कीलाई हराउन सफल भएका छन् ।
यो सँगै राईले भोजपुरमा ह्याट्रिक विजय बनाएका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































