प्रतिनिधिसभातर्फ नेकपा एमाले विजयी भएको क्षेत्रहरु: १. खेम लोहनी धादिङ क्षेत्र नं. २ २. कृष्णगोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९ ३. घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १ ४. शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं. २ ५. यज्ञराज सुनुवार अोखलढुंगा क्षेत्र नं. १ ६. जीवनराम श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ८ ७. लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६ ८. कृष्ण रार्इ काठमाडाैं क्षेत्र नं. ३ ९. भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १ १०. भानुभक्त ढकाल मोरङ क्षेत्र नं. ३ ११. डा. सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १ १२. कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २ १३. योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं. १ १४. गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १ १५. धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १ १६. लालबहादुर थापा बाजुरा क्षेत्र नं. १ १७. गोपाल बम मुगु क्षेत्र नं. १ १८. भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १ १९. भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १ २०. प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १ २१. पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १ नेपाली कांग्रेस विजयी भएको क्षेत्रहरुः १. मोहन अाचार्य रसुवा क्षेत्र नं. १ २. गगनकुमार थापा काठमाडाैं क्षेत्र नं. ४ ३. प्रकाशमान सिंह काठमाडाैं क्षेत्र नं. १ माओवादी केन्द्र विजयी भएको क्षेत्रहरु १. अग्नि सापकोटा सिन्धुपाल्चोक क्षेत्र नं. १ २. पम्फा भुसाल ललितपुर क्षेत्र नं. ३ ३. देवेन्द्र पाैडेल बाग्लुङ क्षेत्र नं. २ ४. जनार्दन शर्मा पश्चिम रूकुम क्षेत्र नं. १ ५. कमला रोका रूकुम पूर्व क्षेत्र नं. १ स्वतन्त्रबाट वियजी उम्मेदवार १. छक्कबहादुुर लामा हुम्ला क्षेत्र नं. १