भगवतीलाई खतरा बढ्यो
ईटहरी / उपप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर घटाएका छन् । गच्छदार मतगणनाको सुरुवातवाटै पछाडि छन् । एमालेकी भगवती चौधरी अगाडि छन् । तर गच्छदारसँगको मतान्तर निरन्तर घट्दो क्रममा छ ।
एमाले भगवती चौधरी-१८८००
कांग्रेस विजयकुमार गच्छदार - १७२८३
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























