सुनसरी ४ प्रतिनिधिसभा नेका ज्ञानेन्द्र ब. कार्की ३२३४७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाका निकटतम प्रतिद्वन्दी एमालेका रमेश श्रेष्ठले २५७५० मत प्राप्त गर्नुभयो । सुनसरी ४ को प्रदेशसभा ख तर्फ नेकाका मोहबत ताहिर अन्सारीले ११८२५ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाका निकटतम प्रतिद्वन्दी माकेका मोहबत जाकिर हुसैनले ७६७० मत प्राप्त गर्नुभयो । यस्तै सुनसरी २ क मा एमालेका सर्बध्वज सावा विजयी भएका छन ।
सुनसरी–४, ४ ख र २ क काे अन्तिम मतपरिणाम घाेषणा
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































