साँझ ५ बजेतिर खोले पकाउने क्रममा अचानक लागेको आगोले मगरको १ तले ग्वाली तथा ग्वाली भित्र भएको पराल, काठपात तथा अन्नपात समेत जल्दा अन्दाजी १ लाख बराबरको क्षति भएको बताइएको छ।
आगलागी स्थानिय मानिसहरु र इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको टोलीको सहयोगमा आधा घण्टा पछी नियन्त्रणमा लिएको प्रहरीले जानएको छ।
आगलागीबाट १ लाख बराबरको क्षति
मोरङ । मोरङको लेटाङ नगरपालिका-५ खेरुवा बस्ने कृतिमान मगरको ग्वालीमा विहीबार आगलागी भएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































