उनलाई सोही ठाउँका ४२ बर्षिय श्याम मगरले लेनदेनको विषयमा झगडा हुँदा साँज ५ बजेतिर खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट टाउकोमा चोट लागेका राम कुमारको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरेहको छ भने श्याम मगर प्ररही चौकी जातेको नियन्त्रणमा छन्।
खुकुरी प्रहारबाट एक घाइते
मोरङ । मोरङको लेटाङ नगरपालिका-९ लाफा चोक बस्ने ३५ बर्षिय राम कुमार मगर विहीबार खुकुरी प्रहारबाट घाइते भएका छन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































