सुर्खेत । गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् ।
नेपाल प्रहरीका डीएसपी गणेश चन्दले विद्युत्त सर्टका कारण भएकाे आगलागीमा १० वटा पसल जलेको जानकारी दिए ।
आगलागीबाट झण्डै ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
शुक्रबार राति ९ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा ३ घण्टापछि नियन्त्रणमा आएको थियो । तरकारी बजार अागलागीमा १० पसल जले
सुर्खेत । गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् ।
नेपाल प्रहरीका डीएसपी गणेश चन्दले विद्युत्त सर्टका कारण भएकाे आगलागीमा १० वटा पसल जलेको जानकारी दिए ।
आगलागीबाट झण्डै ४ करोड बराबरको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।
शुक्रबार राति ९ बजेबाट सुरु भएको आगलागी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरुको प्रयासमा ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।