काठमाडौं/ राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर कांग्रेससम्बद्ध नेवि संघ राष्ट्रपतिविरुद्ध सडकमा उत्रिएको छ ।

‘राष्ट्रपति ज्यू, लोकतन्त्र नजिता मात्र होइन, प्रक्रिया पनि हो, संविधानको रक्षा गर जस्ता नारा लगाउँदै नेवि संघले आइतबार प्रदर्शनीमार्गबाट रत्नपार्कको शान्तिबाटिकासम्म प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले राष्ट्रिय सभा गठन अध्यादेश रोकेर राष्ट्रपतिले संवेधानिक गतिरोध सृजना गर्न खोजेको अरोप लगाएका छन् ।