ज्यान गुमाउनेमा सोही ठाउँका सोम बहादुर तामाङको छोरा ३० बर्षिय दुर्गा धन तामाङ रहेका छन्। राती १;३० बजेतिर मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा भाइ २९ बर्षिय श्याम तामाङले कुटपिट गरेका थिए।
कुटपिटबाट दाजु दुर्गा धन तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ। घटनाबरे थप अनुसन्धान भइरेहको छ।
भाइको कुटाइबाट दाजुको मृत्यु
ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-२ टाकिटारमा विहीबार भाइको कुटाइबाट दाजुको ज्यान गएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































