फाइल तस्बिर[/caption]
काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ ।
१ पुसमा २.८ मा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ३.६ रेकर्ड भएको हाे । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो ।
मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ ।
तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु प्रवेश गरेकाले चिसो बढ्ने सम्भावना छ,’ उनले भनिन् । देशभर जाडाे बढ्याे, काठमाडाैकाे तापक्रम ३ डिग्री
[caption id="attachment_64999" align="aligncenter" width="777"]
फाइल तस्बिर[/caption]
काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ ।
१ पुसमा २.८ मा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ३.६ रेकर्ड भएको हाे । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो ।
मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ ।
तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु प्रवेश गरेकाले चिसो बढ्ने सम्भावना छ,’ उनले भनिन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ ।
१ पुसमा २.८ मा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ३.६ रेकर्ड भएको हाे । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो ।
मौसम पूर्वानुमान महाशाखाले देशभर चिसो बढेको जानकारी दिँदै काठमाडौंको तापक्रम ३.६ रेकर्ड भएको जनाएको छ ।
तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्ने क्रम जारी छ भने मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु ‘हाइ क्लाउड’ प्रवेश गरेकाले चिसो बढ्न सक्ने मौसमविद् विभूति पोखरेलले बताइन् । ‘मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी वायु प्रवेश गरेकाले चिसो बढ्ने सम्भावना छ,’ उनले भनिन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।