रुपन्देही । बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।
नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।
टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।
घटनाको थप विवरण आउन बाँकी छ । कांग्रेस कार्यकर्ताको हत्या प्रयास
रुपन्देही । बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।
नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।
टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ ।
घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।