उनलाई सोही ठाउँका २५ बर्षिय श्याम चौधरी, र २८ बर्षिय राज कुमार चौधरीले लेनदेनको बिषयमा झगडा हुँदा उनीमाथि कुटपिट गरेका थिए।
कुटपिटबाट घाइते उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको छ भने कुटपिटमा संलग्न दुवैजना वडा प्रहरी कार्यालय (ख) विराटनगरको नियन्त्रणाम लिएको छन्।
कुटपिटबाट एक घाइते
मोरङ । मोरङको कटहरी गाउँपालिका-७ बस्ने १७ बर्षिया रमिता कुमारी उराउ सोमबार कुटपिटबाट घाइते भएकी छिन्।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































