राती २ बजेतिर ४/५ जनाको समुहमा आएको उक्त समुहले चौधरीको दराजमा रहेको नगद २ लाख, आधा तोला सुन, २० तोलाको चाँदीको सिक्री र दुई जोडी सुनको टप समेत लुटेर फरार भएको जानकारी प्राप्त भएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिगइ थप अनुसन्धान भइरहेको छ।
अज्ञात समुहबाट मोरङको एक घरमा लुटपाट
मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-२ अमाही बस्ने सुरज चौधरीको घरमा आइतबार अज्ञात समुहबाट लुटपाट बएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































