फ्रेडेरेसन सुनसरीका सल्लाहकार मानबहादुर विश्वकर्मा,शान्तिदुतहरु मानबहादुर मगर र सन्तोष विश्वकर्मा रहेका छन् ।
उनीहरुलाई युफिएफ सुनसरीले धरानमा विशेष कार्यक्रम आयोजना गरेर विदाई गरेको हो । विदाई समारोहमा बोल्दै शान्तिदुत नरेन्द्र पोमोले सेनेगलको कार्यक्रमबाट शान्ति स्थापनाकालागि लागिपर्न थप हौसला मिल्नेमा विश्वास ब्यक्त गरे ।शुभकामना मन्तब्य दिदै शान्तिदुत गंगा कालिकोटेले ‘अन्धार भित्र उज्यालो खोज्ने अभियाननै शान्तिको अभियान भएको बताए ।
सबै धर्म,जात,बर्ण लाई समान ब्यबाहार र एकताको सन्देशदिने अभियान युपिएफको भएको बताए ।विश्वमा शान्ति निर्माणकालागि असहजता र अन्धाकारलाई कुसल ढङगले हटाउने जिम्मेवारी हामीसँग छ,सेनेगलको कार्यक्रमबाट शान्ति निर्माणर्थ थप उर्जा मिल्नेमा म विश्वस्त छु उनले भने ।
कार्यक्रममा बोल्दै युपिएफ सुनसरीका अध्यक्ष बिक्रम श्रीले सेनेगलमा विश्वका १ सय ९२ राष्ट्रका अभियान्ताहरु भेला हुने बताए । यो कार्यक्रम विश्वका दुर्लभ कार्यक्रमहरुमा पर्छ उनले भने ‘अफ्रिकामा स्थायी शान्तिको आवश्यक्ता छ ,त्यहाँको राष्ट्रले लामो प्रतिक्षापछि यो कार्यक्रम गर्ने अवसर पाएको छ ।सोही कार्यक्रमामा युफिएफ सुनसरीले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका विक्रम श्रीलाई सम्मानपनि गरेको थियो । युपिएफको टोलि अफ्रिका प्रस्थान
विजयपुर/अफ्रिकाको सेनेगलमा हुने लिडरसीप कन्फरेन्समा सहभागि हुने शान्तिदुतहरुको टोलिलाई सोमबार धरानबाट बिदाई गरिएको छ ।
सेनेगलमा माघ ३,४ र ५ गते सम्म हुने सम्मेलनमा भाग लिन शान्तिदुतहरुको टोलि सोमबार विदाई भएको हो । टोलिमा युनिभर्सल पिस
फ्रेडेरेसन सुनसरीका सल्लाहकार मानबहादुर विश्वकर्मा,शान्तिदुतहरु मानबहादुर मगर र सन्तोष विश्वकर्मा रहेका छन् ।
उनीहरुलाई युफिएफ सुनसरीले धरानमा विशेष कार्यक्रम आयोजना गरेर विदाई गरेको हो । विदाई समारोहमा बोल्दै शान्तिदुत नरेन्द्र पोमोले सेनेगलको कार्यक्रमबाट शान्ति स्थापनाकालागि लागिपर्न थप हौसला मिल्नेमा विश्वास ब्यक्त गरे ।शुभकामना मन्तब्य दिदै शान्तिदुत गंगा कालिकोटेले ‘अन्धार भित्र उज्यालो खोज्ने अभियाननै शान्तिको अभियान भएको बताए ।
सबै धर्म,जात,बर्ण लाई समान ब्यबाहार र एकताको सन्देशदिने अभियान युपिएफको भएको बताए ।विश्वमा शान्ति निर्माणकालागि असहजता र अन्धाकारलाई कुसल ढङगले हटाउने जिम्मेवारी हामीसँग छ,सेनेगलको कार्यक्रमबाट शान्ति निर्माणर्थ थप उर्जा मिल्नेमा म विश्वस्त छु उनले भने ।
कार्यक्रममा बोल्दै युपिएफ सुनसरीका अध्यक्ष बिक्रम श्रीले सेनेगलमा विश्वका १ सय ९२ राष्ट्रका अभियान्ताहरु भेला हुने बताए । यो कार्यक्रम विश्वका दुर्लभ कार्यक्रमहरुमा पर्छ उनले भने ‘अफ्रिकामा स्थायी शान्तिको आवश्यक्ता छ ,त्यहाँको राष्ट्रले लामो प्रतिक्षापछि यो कार्यक्रम गर्ने अवसर पाएको छ ।सोही कार्यक्रमामा युफिएफ सुनसरीले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरेका विक्रम श्रीलाई सम्मानपनि गरेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।