राईलाई सोही ठाउँको सभाखोलामा ईन्भटरबाट करेण्ट लगाई माछा मार्ने क्रममा बेलुका ७ बजेतिर अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बाह्रबिसेले जनाएको छ।
संखुवासभामा करेन्ट लागेर एकको मृत्यु
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका-६ बस्ने अन्दाजी ३७ बर्षिय राजु राईको विहीबार करेन्ट लागेर ज्यान गएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।































