स्केचः सूर्य[/caption]
धरान उपमहानगरपालिका तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त पहलमा सार्वजनिक सुनुवाई हुने भएको हो । धरान–१७ स्थित उदय सामुदायिक वनको सभाहलमा बिहान ८ बजेदेखि सार्वजनिक सुनुवाई हुने जानकारी उपमहानगरपालिकाले दिएको छ ।
विमानस्थल निर्माण कार्यमा सरोकारवालाहरुको राय सङ्कलन लिन सार्वजनिक सुनुवाइ आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।
याे पनि पढ्नुस्
http://blastkhabar.com/news/2018/01/11/68625.html धरान विमानस्थलका विषयमा सार्वजनिक सुनुवाई हुँदै
धरान । धरानमा विमानस्थल बन्ने कि नबन्ने भन्ने चर्चा र अन्यौलका बीच शनिबार सार्वजनिक सुनुवाई हुने भएको छ ।
[caption id="attachment_68627" align="alignnone" width="2079"]
स्केचः सूर्य[/caption]
धरान उपमहानगरपालिका तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त पहलमा सार्वजनिक सुनुवाई हुने भएको हो । धरान–१७ स्थित उदय सामुदायिक वनको सभाहलमा बिहान ८ बजेदेखि सार्वजनिक सुनुवाई हुने जानकारी उपमहानगरपालिकाले दिएको छ ।
विमानस्थल निर्माण कार्यमा सरोकारवालाहरुको राय सङ्कलन लिन सार्वजनिक सुनुवाइ आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।
याे पनि पढ्नुस्
http://blastkhabar.com/news/2018/01/11/68625.html
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
स्केचः सूर्य[/caption]
धरान उपमहानगरपालिका तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त पहलमा सार्वजनिक सुनुवाई हुने भएको हो । धरान–१७ स्थित उदय सामुदायिक वनको सभाहलमा बिहान ८ बजेदेखि सार्वजनिक सुनुवाई हुने जानकारी उपमहानगरपालिकाले दिएको छ ।
विमानस्थल निर्माण कार्यमा सरोकारवालाहरुको राय सङ्कलन लिन सार्वजनिक सुनुवाइ आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।
याे पनि पढ्नुस्
http://blastkhabar.com/news/2018/01/11/68625.html
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।