आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँ कायम भएको छ। सुन ५ सयले बढ्यो
काठमाडौं/बिहिबार सुनको मूल्य प्रतितोला ५ सय रुपेयाँले बढेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँ कायम भएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन ७ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय ४५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।