आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी ९ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ । दुर्घटनामा घाइते भएकाहरुको मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस बस दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्चीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी ९ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ । दुर्घटनामा घाइते भएकाहरुको मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आमाहेल्मो यातायातको बा ३ ख ४३२५ नम्बरको बस आज दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा दुर्घटना भएको हो । दुर्घटनामा परी ९ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगरपालिका–१० का ४० वर्षीय चन्द्रबहादुर देउजाको मात्र सनाखत भएको छ । दुर्घटनामा घाइते भएकाहरुको मेलम्चीस्थित क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।