प्रहरीले सुन लुटेको अभियोगमा प्रहरी हवल्दार विश्वराज कुशहवा र जवान बिष्णुबहादुर थापाले पक्राउ गरि अनुसन्धान सुरू गरको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए। उनीहरूलाई निलम्बन गर्ने तयारी गरिएको डिएसपी थापाले बताए।
उनीहरूले एक जना युवकसँग दुई वटा सुनको चुरा लुटेको खुल्न आएको हो।
सताेपाटी ड्यूटीमा खटिएका प्रहरीले नै सुन लुटे
काठमाडौं/महानगरीय प्रहरी वृत गौशलाबाट ड्यूटीमा खटिएका दुई प्रहरीले सुन लुटेको खुल्न आएको छ।
प्रहरीले सुन लुटेको अभियोगमा प्रहरी हवल्दार विश्वराज कुशहवा र जवान बिष्णुबहादुर थापाले पक्राउ गरि अनुसन्धान सुरू गरको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए। उनीहरूलाई निलम्बन गर्ने तयारी गरिएको डिएसपी थापाले बताए।
उनीहरूले एक जना युवकसँग दुई वटा सुनको चुरा लुटेको खुल्न आएको हो।
सताेपाटी
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रहरीले सुन लुटेको अभियोगमा प्रहरी हवल्दार विश्वराज कुशहवा र जवान बिष्णुबहादुर थापाले पक्राउ गरि अनुसन्धान सुरू गरको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले जानकारी दिए। उनीहरूलाई निलम्बन गर्ने तयारी गरिएको डिएसपी थापाले बताए।
उनीहरूले एक जना युवकसँग दुई वटा सुनको चुरा लुटेको खुल्न आएको हो।
सताेपाटी
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।