वैशाख २८ गते सार्वजनिक बिदा मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा प्रदेश नम्बर २ मा सार्वजनिक बिदा हुने निर्णय गरेको हो छ । मोदी २८ गते जनकपुर आउने कार्यक्रम छ। जानकी मन्दिरमा पूजाआजा गरेपछि बाह्र बिगामा उनलाई नागरिक अभिनन्दनन गरिनेछ।