सुपरस्टार अनमोल केसी 'ए मेरो हजुर' को तेस्रो सिरिजमा अनुवन्धित भएका छन् । शनिवार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले उनलाई साइन गरेका हुन् । यस फिल्मबाट झरनाकी छोरी सुहाना थापाले डेब्यू गर्दैछिन् । अनमाेल केसी र झरना थापाकी छाेरी सुहानाले राेमान्स गर्ने
सुपरस्टार अनमोल केसी 'ए मेरो हजुर' को तेस्रो सिरिजमा अनुवन्धित भएका छन् । शनिवार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले उनलाई साइन गरेका हुन् । यस फिल्मबाट झरनाकी छोरी सुहाना थापाले डेब्यू गर्दैछिन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































