विराटनगर । एसएसपी श्याम खत्रीले किन आत्मसमर्पण गरे ?  खत्रीले आफूलाई असुरक्षित महसुस गरेर अदालतसमक्ष आत्मसमर्पण गरेका हुन् ।

‘खुला सिमानाको फाइदा उठाउँदै भारत गएका खत्रीले त्यहाँ पनि आफूलाई असुरक्षित देखे’,  ‘किनभने गायब भएको भनिएको सुन भारतीय तस्कर समूहकै थियो ।’

अर्कातिर डिफ्युजन नोटिसले पनि उनलाई आत्मसमर्पण गर्न दबाव परेको थियो ।