दिसा गर्न गएका शाहकाे नहरमा डुबेर मृत्यु
इनरुवा । कोसी गाउँपालिका–८ भण्टाबारीमा पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय कोकन साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दिशा गर्नका लागि गएको बेला सप्तकोसी नदीबाट निस्केको नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































