१५ औ धान दिवसको अवसरमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली कृषकका साथमा धान रोप्दै । महानगरपालीकाले धानदिवसको अवसरमा विराटनगर १९ मा धान रोप्ने कार्यक्रम गरेको थियो ।
बिराटनगर महानगरपालिकाका मेयर कृषकका साथमा धान रोप्दै
१५ औ धान दिवसको अवसरमा बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुली कृषकका साथमा धान रोप्दै । महानगरपालीकाले धानदिवसको अवसरमा विराटनगर १९ मा धान रोप्ने कार्यक्रम गरेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।