त्रि दिवसिय कार्यक्रमको तेस्रो दिन धरान वडा नं ८ र १५ का जेष्ट नागरिकलाई केन्द्रले सम्मान गरेको हाे । ९२ वर्षिय अमरकुमारी सुवेदी, मनमाया कार्की, चन्द्रमाया भुजेल, दिलकुमारी विश्वकर्मा, जगतबहादुर कार्की लगायतका २३ जना जेष्ट नागरिकलाई सम्मान गरेको हाे । धरान १५ स्थित रेयुकाईको आफ्नै भवनमा गरिएको कार्यक्रमको पहिलो र दोस्रो दिनमा बाल भेला र महिला भेला गरेको थियो ।
त्रि दिवसिय कार्यक्रमको अन्तिम दिन सनिबार करिब ५० जना भन्दा माथि महिला,बालबालिका र जेष्ट नागरिकको उपश्थिती रहेको थियो । जेष्ट नागरिकलार्इ सम्मान
धरान/सनिबार अर्थात जुन ३० मा युराशिया रेयुकाई समाज विकास केन्द्रले धरानमा जेष्ट नागरिकलाई सम्मान गरेको छ ।
त्रि दिवसिय कार्यक्रमको तेस्रो दिन धरान वडा नं ८ र १५ का जेष्ट नागरिकलाई केन्द्रले सम्मान गरेको हाे । ९२ वर्षिय अमरकुमारी सुवेदी, मनमाया कार्की, चन्द्रमाया भुजेल, दिलकुमारी विश्वकर्मा, जगतबहादुर कार्की लगायतका २३ जना जेष्ट नागरिकलाई सम्मान गरेको हाे । धरान १५ स्थित रेयुकाईको आफ्नै भवनमा गरिएको कार्यक्रमको पहिलो र दोस्रो दिनमा बाल भेला र महिला भेला गरेको थियो ।
त्रि दिवसिय कार्यक्रमको अन्तिम दिन सनिबार करिब ५० जना भन्दा माथि महिला,बालबालिका र जेष्ट नागरिकको उपश्थिती रहेको थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
त्रि दिवसिय कार्यक्रमको तेस्रो दिन धरान वडा नं ८ र १५ का जेष्ट नागरिकलाई केन्द्रले सम्मान गरेको हाे । ९२ वर्षिय अमरकुमारी सुवेदी, मनमाया कार्की, चन्द्रमाया भुजेल, दिलकुमारी विश्वकर्मा, जगतबहादुर कार्की लगायतका २३ जना जेष्ट नागरिकलाई सम्मान गरेको हाे । धरान १५ स्थित रेयुकाईको आफ्नै भवनमा गरिएको कार्यक्रमको पहिलो र दोस्रो दिनमा बाल भेला र महिला भेला गरेको थियो ।
त्रि दिवसिय कार्यक्रमको अन्तिम दिन सनिबार करिब ५० जना भन्दा माथि महिला,बालबालिका र जेष्ट नागरिकको उपश्थिती रहेको थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।