मध्य असारमा पनि खाेला भित्र पसेर गिट्टी चाेर्दै ट्रिपर व्यवसायी
मोरङ । मोरङको केराबारीबाट प्रहरीले शनिबार साँझ अवैध रुपमा ढुङा, गिट्टी निकाल्ने सवारी साधन नियन्त्रणमा लिएको छ।
केराबारी गाउँपालिका ९ देवीझोडा स्थित भलुवा खोला चुरे वन क्षेत्रबाट अवैध रुपमा ढुङा, गिट्टी ओसार पसारमा गर्दै गरेका चार वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा राखिएको छ।
नियन्त्रणमा लिइएको सवारीहरुमा ना ५ ख ६४८९, ना ७ ख ४१३७, को १ ख ४९२४ र ना ७ ख ४४७० नम्बरको टिपर रहेका छन।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































