सर्वहाराका सहारा थिए तारा
अब त टाढा भए तारा,
तारा भए तारा
समृद्धिको नारा मात्र होइन
दूरदृष्टिमा खरा थिए तारा
अब त छोडे संसारा
रुवाए जगसारा
तारा भए तारा
- काजी नवराजसिंह बिष्ट
सर्वहाराका सहारा थिए तारा
अब त टाढा भए तारा,
तारा भए तारा
समृद्धिको नारा मात्र होइन
दूरदृष्टिमा खरा थिए तारा
अब त छोडे संसारा
रुवाए जगसारा
तारा भए तारा