पानवारी । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेवि संघमा आवद्ध भई क्याम्पसमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४ सयले सेवा लिएको विद्यार्थी नेता पवन कार्कीले जनाएका छन् । शिविरमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जेनेरल र डेन्टलका गरी ७ जना चिकित्सकले सेवा दिएका थिए । इन्जिनियरिङ क्याम्पसमा स्वास्थ्य शिविर
पानवारी । पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेवि संघमा आवद्ध भई क्याम्पसमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ४ सयले सेवा लिएको विद्यार्थी नेता पवन कार्कीले जनाएका छन् । शिविरमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जेनेरल र डेन्टलका गरी ७ जना चिकित्सकले सेवा दिएका थिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































