विराटनगर–१४ स्थित इलाका प्रहरी कार्यालय रानीमा सुविधा सम्पन्न हिरासत कक्ष निर्माण गरिएको छ ।
६० जना क्षमताको आधुनिक महिला तथा पुरुष हिरासत कक्षको आइतबार जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले गरे । करिब १९ लाख लागतमा निर्माण भएको हिरासतभित्रै शौचालय, बाथरुम र पानीको व्यवस्था रहेको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । इप्रका रानीका प्रमुख निरौला तदारुकताका साथ काम अघि बढाइएका कारण हिरासत कक्ष चाँडो निर्माण गर्न सकिएको स्थानीयको भनाइ छ । रानीमा सुविधा सम्पन्न हिरासत
विराटनगर–१४ स्थित इलाका प्रहरी कार्यालय रानीमा सुविधा सम्पन्न हिरासत कक्ष निर्माण गरिएको छ ।
६० जना क्षमताको आधुनिक महिला तथा पुरुष हिरासत कक्षको आइतबार जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले गरे । करिब १९ लाख लागतमा निर्माण भएको हिरासतभित्रै शौचालय, बाथरुम र पानीको व्यवस्था रहेको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । इप्रका रानीका प्रमुख निरौला तदारुकताका साथ काम अघि बढाइएका कारण हिरासत कक्ष चाँडो निर्माण गर्न सकिएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































