पानवारी । मृगौला रोगबाट पीडित पत्रकार तथा रंगकर्मी प्रविण राईलाई मञ्जुश्री पोलिक्लिनीक तथा डाईगोनेष्टीक सेन्टरका प्रबन्ध निर्दैशक बिकास खड्काले आर्थिक रकम सहयोग गरेका छन् ।

उनले ३९ औ जन्मदिनमा राईलाई मृगौला रोगको उपचारमा सहयोग पुगोस् भन्दै थोरै भएपनि सहयोग गरेको बताएका छन् । उनले राईलाई घरमै पुगेर १५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका हुन् ।