फाइल तस्बिर[/caption]
धरान । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको शक्तिशालाी भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरेका छन् भने भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको मात्र मापन गरेकाे बताएका छन् । भूकम्पकाे धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पको धक्काले भएकाे क्षतिको विवरण अाइसकेकाे छैन । भूकम्पपछि सुनामीको खतरा नरहेको सरकारी अधिकारीले औंल्याएका छन् । भेनेजुएलाको आन्तरिक मामिला मन्त्री नेस्टर लुइस रेभरोलले ट्वीटवरमार्फत सबै देशबासीलाई शान्त रहन आग्रह गरेका छन् । भेनेजुएलामा शक्तिशाली भूकम्प !
[caption id="attachment_56069" align="alignnone" width="660"]
फाइल तस्बिर[/caption]
धरान । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको शक्तिशालाी भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरेका छन् भने भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको मात्र मापन गरेकाे बताएका छन् । भूकम्पकाे धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पको धक्काले भएकाे क्षतिको विवरण अाइसकेकाे छैन । भूकम्पपछि सुनामीको खतरा नरहेको सरकारी अधिकारीले औंल्याएका छन् । भेनेजुएलाको आन्तरिक मामिला मन्त्री नेस्टर लुइस रेभरोलले ट्वीटवरमार्फत सबै देशबासीलाई शान्त रहन आग्रह गरेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
धरान । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको शक्तिशालाी भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरेका छन् भने भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको मात्र मापन गरेकाे बताएका छन् । भूकम्पकाे धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पको धक्काले भएकाे क्षतिको विवरण अाइसकेकाे छैन । भूकम्पपछि सुनामीको खतरा नरहेको सरकारी अधिकारीले औंल्याएका छन् । भेनेजुएलाको आन्तरिक मामिला मन्त्री नेस्टर लुइस रेभरोलले ट्वीटवरमार्फत सबै देशबासीलाई शान्त रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।