लागू-औषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ सुब्वा चौक बस्ने बर्ष २२ की रिना चौधरी (लिम्बु) लाई २ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
लागू-औषध सहित पक्राउ परेकी लिब्बुलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी काकडभिट्टामा राखिएको उक्त कार्यालयले जनाएको छ ।
लागू-औषध ब्राउन सुगर सहित महिला पक्राउ
ब्लाष्टखबर । झापा जिल्लाको मेचीनगर नगरपालिका-६ भन्सार गेट नजिकबाट लागू-औषध ब्राउन सुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































