श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ भाद्र २५ गते सोमबार, १० सेप्टेम्बर २०१८ । भाद्र शुक्लपक्षको प्रतिपदा तिथि २१ः३८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र पूर्वफाल्गुनी ७ः०६ बजेसम्म,उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमाराशि सिंह, सूर्योदय ५ः४७ र सूर्यास्त ६ः१३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) घर व्यवहारले सताउला । व्यवसायमा मन्दी आउला । नाक तथा घा“टीको समस्याले सताउने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नँया साथीस“ग भेटघाट हुनेछ । अचल सम्पत्ति हातपर्ने योग छ । शैक्षिक क्षेँत्रमा सफलता मिल्नेछ । प्रेममा प्रगति होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) साङ्गीतिक क्षेँत्रमा रुचि बढ्नेछ । नया“ कार्यको थालनी होला । घरमा अतिथिको सत्कार गर्ने अवसर जुट्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राज्यबाट मान–सम्मान प्रँप्त होला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कार्यमा सफलता प्राप्त होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेमप्रति चिन्ता बढ्नेछ । अनावश्यक क्षेत्रमा धन खर्च होला । पारिवारिक समस्याले निकै सताउने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) लगनशील भई गरेका कामहरूमा सफलता मिल्नेछ । छोटो तथा रमाइलो यात्रा होला । वैदेशिक रोजगारीको बाटो खुल्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा कार्य सम्पादन होला । साहित्यिक तथा सामाजिक क्षेत्रमा रुचि बढेर जाला । सहयोगी हातहरु बढ्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विचार गरेर निर्णय लिनु राम्रो होला । मिथ्या आारोप भोग्नु पर्ला । आकस्मिक धन प्राप्त होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) वाहन लाभको योग देखिन्छ । काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ । महिला मित्रबाट राम्रै सहयोग प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) रमणीय तथा सुखद् यात्राको योग देखिन्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) दिनको मध्यान्हतिर सुखद् समाचार सुन्नु पर्दा मन प्रसन्न रहला । अनावश्यक खर्च बढेकाले मन खिन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) दाम्पत्य जीवनमा झमेला आइपर्ला । कुरा सुन्दा आफै गलत भइनसक्छ । विचार पु¥याउनु होला । दिन सामान्य छ ।