किराना व्यावसायीकाे हत्या
ब्लाष्टखबर। कैलालीको जोशीपुर बजारमा बिहीबार राति ओझा किराना पसलका सञ्चालककाे हत्या भएको छ ।
जोशीपुरको टीकापुर रोडमा रहेको ओझा किराना पसलका सञ्चालक ३५ वर्षका रामप्रसाद ओझाको पसल भएकै घरमा हत्या भएको हो ।
स्थानीयका अनुसार ओझा बिहीबार राति ११ बजेसम्म जोशीपुर बजारमा भएको नाच हेरेर घर फर्किएका थिए । उनी बस्ने घरको ढोकाहरु सबै खुला रहेको प्रहरीले जानकारी दिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































