कैलालीको धनचौरीगाउँका एक स्थानीय किसानको गाइगोठमा शनिबार भेटिएको लोपोन्मुख जातिको सर्प । सर्प भेटिएपछि स्थानीय दर्शनार्थीको निकै घुँइचो लागेको थियो ।
तस्बिर : रासस