मधुमल्ला मोरङको उर्लाबारी नगरपालिकास्थित पशुपन्छि शाखाका प्रमुख पशु विकास अधिकृत श्यामानन्द यादव कार्यालय समयमा मस्त निदाएको पाइएको छ । आज दिउसो २ः३० बजे रिपोर्टिङको क्रममा त्यहा पुग्दा उनी निदाईरहेका थिए ।

निक्कै बेरसम्म सञ्चारकर्मीले हेरिरहदा पनि उनी नउठे पछि तस्बिर खिचिइएको थियो । उनले तस्बिर खिचेको भेउसम्म पाएनन् । सरकारी तलब खाएर जनताको सेवामा खटिने प्रमुख यसरी निदाए पछि  कार्यलयको स्थिती के हाेला ? कार्यालय समयमा यसरी कुर्सीमा सुत्न मिल्छ भनेर प्रश्न गर्दा उनले कामको चापले ‘भुसुक्कै निदाए छु' भन्ने जवाफ दिए ।

ramananda ramananda2