धरान । भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा सुनसरीकाे इटहरी उपमहानगरपालिकाका प्रितम आचार्यले दोस्रो स्थान हासिल गरेका छन् । शो अवधि भर उनको सुमधुर साेरका कारण बलिउडका कलाकाहरूले समेत रूचाएका प्रितम आज सोमबार नेपाल आउदै छन् । 

उनलाई लिन उनि अध्यायनरत  बिश्व आदर्श स्कुलको कक्षा ७ मा अध्यन्नरत बिद्यार्थीहरू झापाका काकडभिट्टा प्रस्थान गरेका छन । प्रितम  बिश्व आदर्श स्कुलको कक्षा ७ मा अध्यननरत बिद्यार्थी हुन । उनि २० हजार प्रतिस्पर्धिलाई पछि पार्दै  दोस्रो स्थान हासिल गरेका हुन् ।