Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • समाज
  • प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियान

प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियान

alt
  • जेठ ३२, २०७६
  • ब्लाष्ट खबर
 
भद्रपुर /  प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम हुनेछ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु हुने बताए । । उनले दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले चालू आर्थिक वर्षबाटै कार्यक्रम शुरु गर्ने गरी सगरमाथा टिन्स क्लब (एसटीसी) सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागू गरेको जानकारी दिए ।
अभियानअन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय ‘सगरमाथा टिन्स क्लव (एसटीसी)’ गठन गरिने कार्यविधिमा उल्लेख छ भने लक्षित उमेर र कक्षाका सबै छात्रछात्रा अनिवार्य सदस्य बन्नेछन् । क्लबमार्फत विद्यार्थीलाई साताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयंसेवा, विपत् व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने छ । पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने भएको छ । प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक तथा अनुगमन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति र स्थानीय तहमा नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको संयोजकत्वमा १८ सदस्यीय स्थानीय तहस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गरिने छ । हरेक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा सात सदस्यीय विद्यालय तहको कार्यक्रम कार्यान्वयन समिति गठन गरिने र विभिन्न विषयका विज्ञ एवं सेलिब्रेटीलाई ल्याएर विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन गरिने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालले विद्यालयमा आधारित सचेतना र जागरणमूलक यो कार्यक्रमले विद्यार्थीलाई असल मार्गमा अघि बढ्न अभिप्रेरित गर्ने आशा गरिएको बताउनुभएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रदेश सरकारले लागू गरेको सगरमाथा टिन्स क्लब (एसटीएस) सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम जिल्लाका १५ वटै तह र सबै माध्यमिक विद्यालयमा ‘म अघि बढ्छु’ अभियान लैजाने तयारी भइरहेको जानकारी दिए  । आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीको उपस्थिति र प्रजिअ दाहालको अध्यक्षतामा शुक्रबार झापा जिल्ला प्रशासन कार्यालयमा अभियानको जिल्लास्तरीय अनुगमन समितिको पहिलो बैठक सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए । 
सम्बन्धित समाचार
गुलमोहर र घण्टाघर

सुर्खेतको वीरेन्द्रनगरस्थित ढकमक्क फुलेको गुलमोहर र पृष्ठभूमिमा देखिएको घण् ...

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

विजयपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३ अर्ब ...

आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना

विजयपुर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज द ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
गुलमोहर र घण्टाघर
वैशाख १९, २०८३
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
वैशाख १९, २०८३
आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९, २०८३
सुकुम्बासी उठिबासविरुद्ध राजनीतिक दल: असंवैधानिक कदम
वैशाख १८, २०८३
नेपाली नागरिकता त्याग्ने थप १९ चिकित्सकको लाइसेन्स खारेज
वैशाख १८, २०८३
नापी कार्यालयको भवन पाँच वर्षदेखि ‘प्रयोगविहीन’
वैशाख १८, २०८३
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
वैशाख १८, २०८३
धरानका चार विद्यालयका शिक्षकलाई सशक्तिकरण तालिम
वैशाख १८, २०८३
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता
वैशाख १८, २०८३
मोरङका दुई क्रसर उद्योग बन्द
वैशाख १८, २०८३
श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै
वैशाख १८, २०८३
विपद् तयारी बलियो बनाऊ
वैशाख १८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १८ गते शुक्रबार
वैशाख १८, २०८३
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
गुलमोहर र घण्टाघर
वैशाख १९, २०८३
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
वैशाख १९, २०८३
आजको मौसम : केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
वैशाख १९, २०८३
सुकुम्बासी उठिबासविरुद्ध राजनीतिक दल: असंवैधानिक कदम
वैशाख १८, २०८३
नेपाली नागरिकता त्याग्ने थप १९ चिकित्सकको लाइसेन्स खारेज
वैशाख १८, २०८३
नापी कार्यालयको भवन पाँच वर्षदेखि ‘प्रयोगविहीन’
वैशाख १८, २०८३
परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
वैशाख १८, २०८३
धरानका चार विद्यालयका शिक्षकलाई सशक्तिकरण तालिम
वैशाख १८, २०८३
मनसुन सक्रिय नहुँदै बाढीपहिरोको चिन्ता
वैशाख १८, २०८३
मोरङका दुई क्रसर उद्योग बन्द
वैशाख १८, २०८३
श्रमदानबाट सेउती खोलामा फलामे पुल बन्दै
वैशाख १८, २०८३
विपद् तयारी बलियो बनाऊ
वैशाख १८, २०८३
आजको राशिफलः २०८३ साल वैशाख १८ गते शुक्रबार
वैशाख १८, २०८३
रोल्पामा जीप दुर्घटनाः मृत्यु हुनेको संख्या २० पुग्यो
वैशाख १७, २०८३
ब्राउन सुगरसहित एक पक्राउ
वैशाख १७, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क