बलिउड अभिनेत्री मलाइका अरोराले समुद्री किनारमा हट फोटोशुट गराएपछि बलिउडमा उनको चर्चा भएको छ । हट फोटोशुटले सामाजिक सञ्जालमा हङ्गामा मच्चिएको छ ।
सामाजिक सञ्जालमा मलाइकाका केही तस्बिर छाएका छन् । यतिबेला उनले एक म्यागजिनका लागि माल्दिभ्स पुगेर फोटोशुट गराएकी हुन् । यो उनको फेबरेट डेस्टिनेसन पनि हो ।
तस्बिरमा मलाइका सुन्दर देखिएकी छन् । साथै उनले हट पोज पनि दिएकी छन् । उनी निकै बोल्ड पनि देखिएकी छन् ।