विभिन्न म्युजिक भिडियोमा अभिनय गरिसकेकी धरानकी नृत्य कलाकार समिता गिरीले नयाँ मैथिली गीतको भिडियोमा अभिनय गरेकी छन् ।
गायक रुद्रसेन विश्वकर्माको मैथिली गीत ‘कलियुग के खेल’ को भिडियोमा समिताले अभिनय गरेकी हुन् । भिडियोमा समितासँगै सरोज यादवले पनि अभिनय गरेका छन् । हालै सार्वजनिक भिडियोको निर्देशन प्रदीपकुमार रसाइलीले र छायाङ्कन दीपक गिरीले गरेका छन् ।
‘कलियुग के खेल’ मा धरानकी समिता
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































