धरान उपमहानगरपालिकामा नेकपाले धरान नगर कमिटी गठन गरे पनि अझैसम्म सफथग्रहण कार्यक्रम हुन सकेको छैन । लामो समयदेखी धरानमा नगर प्रमुखको पद रिक्त छ । निर्वाचन आयोगले नेपाल भर विभिन्न कारणले रिक्त रहेका स्थानिय तहको पदपुर्तीकालागी उप: निर्वाचनको मिति तोकेको छ । यस्तो अवस्थामा धरानमा नेकपाको निर्वाचन तयारी, नेकपाको आन्तरिक विवाद तथा धरानको समसामयीक विषयमा नवगठित धरान नगर कमिटीका अध्यक्ष नारायण सुबेदिसंग गरिएको कुराकानी :
कांग्रेसले हामीले गरेका कामहरूलाई बङ्गयाएर प्रचार प्रसार गरे : नेकपा नगर अध्यक्ष
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































