याक्खा भाषाका गीतको ४ वटा म्युजिक भिडियो एकैसाथ सार्वजनिक भएका छन् ।

किरात याक्खा छुम्मा युके र युके निवासी याक्खाहरूको सहयोगमा उक्त म्युजिक भिडियो निर्माण गरिएको हो । म्युजिक भिडियोको छायाङ्कन धनकुटा र सङ्खुवासभाका विभिन्न याक्खा बस्तीमा गरिएको छ । भिडियोको निर्देशन जोगमाया लुम्बाले गरेकी हुन् ।

भिडियोमा जोगमाया लुम्बा, अजय याक्खा, रिवाच याक्खा, आइतराज याक्खा, कल्पना याक्खा, विश्व याक्खा, खुमन याक्खा, उर्मिला याक्खा, सुस्मीता याक्खा, रीमा याक्खा, सुगम राई, कविता याक्खा, जीवन याक्खा, सोना याक्खा, ललित याक्खा, कृष्णा याक्खालगायतले अभिनय गरेका छन् ।

yakha1 yakha-video