धरान/ यो साता चलेको बर्निङ म्यान फेस्टिवलमा डेमी रोज सबैको आँखामा पर्न सफल बनिन् ।

उक्त फेस्टिवलमा उनले लगाएको पहिरनका कारण चर्चाको विषय बन्यो । उक्त तस्बिर उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । जुन तस्बिरमा उनले सुनको ब्रा र बेली डान्सरले प्रयोग गर्ने माचिसिनफिल बोटम लगाइकी छन् । उनलाई निकै सेक्सी देखिएको छ ।

उनले भनेकी छन्, ‘पहिलो बन्ने अवसर प्राप्त गरेँ, जुन मेरो सधैको सपना थियो ।’ उनले नेभडा मरभूमिमा सुनको धातूजडित ब्रा र बेली डान्सरले प्रयोग गर्नै बेल्ट लगाएकी छन् ।

उनले एकसातापछि तस्बिर सार्वजनिक गर्दै भनेकी छन्, ‘फेस्टिवल छाडेको एक सातापछि अचम्मका सम्झनाहरू सेयर गर्दैछु, जसले नयाँ साथी बनाउन मद्दत गर्नेछ, म उत्साहित छु, कस्तो जादुइ स्थान थियो त्यो ।’ नोवाडाको ब्लयाक रक सिटीमा एक साता लागेको उत्सवमा उनले आफूलाई प्रस्तुत गरेकी थिइन् ।